सुशीलबाबू थकाली मुस्ताङ, (जोमसोम) २० साउनःनेपालीहरुको महान पर्व दसैँ तिहारलाईँ लक्षित गरी यसवर्ष मुस्ताङ जिल्लाबाट करिब १२ हजार भन्दा बढी भेडाच्याङ्ग्रा देशका विभिन्न सहरहरुमा निकासी हुने भएको छ । चाडपर्वको चहलपहल बढेसँगै मुस्ताङको कोरोला नाका […]
रासस मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँका ७८ वर्षीय कृषक पदमप्रसाद ज्वारचनले आलुबारी भन्ने उच्च हिमाली लेकमा व्यावसायिक रूपमा पालन गर्नुभएको याक–नाक तथा चौरीहरु । अहिले उहाँको गोठमा करिब १ सय २५ वटा याक–नाक तथा चौरीहरु […]
सुशीलबाबू थकाली/मुस्ताङ १३ साउन हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले साउनको दोस्रो सातादेखी लागू हुने गरि प्रत्येक दिन कर्मचारीलाई योग अभ्यास गराएर मात्रै दैनिक कार्यमा खटाउने योजना ल्याएको छ । योग गरेर कार्यालय प्रवेश गर्दा […]
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आवमा दुईसय १० परिवारमा चुल्हो वितरण गरिएकामा चालु आव २०८२/८३ को साउनभित्रै थप दुईसय ६० जनालाई वितरण गर्ने योजना छ। मुस्ताङ- मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो […]
जलवायु परिवर्तनले बाढी र वन डेढेलोले जैविक विविधतामा ह्रास तथा वातावरणीय प्रदूषण निम्त्याउन थालेपछि मुस्ताङको नाङ्गा पहाडमा अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) एक बर्षको अवधिमा तल्लो र उपल्लो मुस्ताङमा ११ हजार बढी बृक्षारोपण […]